back
CTIZAN AD

आज ४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १८७ पुग्यो

वि.सं.२०७७ जेठ १५ बिहीवार

813 

shares

१५ जेठ, काठमाण्डौं । नेपालमा आज ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएकामा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पर्साका ४ जना रहेका छन् ।

उनीहरुमा २ पुरुष र २ महिला रहेका छन् । ११ देखि १४ दिनको अस्पताल बसाइबाट डिस्चार्ज भएका उनीहरु २७ देखि ३२ वर्ष उमेर समु्हका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार डिस्र्चाज भएका ४ जनासहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १८७ पुगेको छ ।

जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १८७, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १८७ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १४४ पुरुष र ४३ जना महिला निको भएर घर फर्किएका हुन् ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १७:२० मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...