-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरीकामा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, १ लाख ५ हजार भन्दा बढिको मृत्यु



१८ जेठ, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १८ लाख १६ हजार ८ सय २० पुगेको छ ।

अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि १ लाख ५ हजार नाघेको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १ लाख ५
हजार ५ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २३ हजार २ सय ९० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ५ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको