back
CTIZAN AD

पुनम काफ्लेको “अन्तर्ध्वनि” कथा संग्रहको लोकार्पण

वि.सं.२०७७ जेठ २६ सोमवार

786 

shares

अन्तराष्ट्रीय साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा मिती ०६/०६/२०२० का दिन अनेसासका पूर्ब अध्यक्ष साहित्यकार पुनम काफ्लेको नवौं कृति कथा संग्रह “अन्तर्ध्वनि” को भर्चुयल लोकार्पण गरिएको छ ।

उक्त अबसरमा अनेसास ट्रष्टी अध्यक्ष साहित्यकार गीता खत्रि, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, च्याप्टरका पूर्बअध्यक्ष क्रमशः साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट र राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्यस्तै बर्तमान अध्यक्ष शकुन ज्ञवालीलगायत साहित्यकारहरु मधुबन पौडेल, डा मधु माधुर्य तथा च्याप्टरका अन्य सदस्यहरु एवम् सल्लाहकार साहित्यकार रश्मी भट्ट, उपाध्यक्ष साहित्यकार शान्ता घिमिरेको पनि सहभागिता रहेको थियो ।

साहित्यकार जानुका वस्ति ढकाल, मेनका पराजुली, बेदा खरेल, सृजना लामा, साहित्यकार सिता खरेल, नेपाल नियोगका महाबाणीज्यदुत पुष्पराज भट्टराई, किरण काफ्ले साथै अन्य साहित्य अनुरागीको पनि गरिमामय उपस्थित थियो।

डा मधु माधुर्य र साहित्यकार मधुबन पौडेलले “अन्तर्ध्वनि” कथा संग्रहको समिक्षा गरेका थिए भने उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पुनम काफ्लेलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

संधै झैं कार्यक्रमको संचालन च्याप्टरका महासचिब साहित्यकार राजन महर्जनले रमाईलो बाताबरणमा गरेका थिए ।

(लक्ष्मी श्रेष्ठको सहयोगमा )

वि.सं.२०७७ जेठ २६ सोमवार १९:१८ मा प्रकाशित

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...