back
CTIZAN AD

आज ९६ जना कोरोना संक्रमणबाट मुक्त, डिस्चार्ज हुनेको संख्या ५८४ पुग्यो

वि.सं.२०७७ जेठ २७ मंगलवार

1.1K 

shares

२७ जेठ, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ९६ जना मुक्त भएर डिस्चार्ज भएका छन् ।  उनीहरुमा ८८ जना पुरुष र ८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मुक्त हुनेमा कोभिड १९ अस्पताल जनकपुरबाट धनुषाका ३० जना डिस्चार्ज भएका छन् । उनीहरुमा ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।

त्यस्तै कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट काठमाण्डौंकी १ महिला, कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना पुरुष र राप्ती सोनारी आइसोलेसन सेन्टरबाट बाँकेकै ७ जना पुरुष डिस्र्चाज भएका हुन् ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ महिला डिस्चार्ज भएका छन् ।  हालसम्म डिस्चार्ज भएका ५८४ जना मध्ये पुरुष ५०७ र महिला ७७ जना रहेका छन् ।

आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो

वि.सं.२०७७ जेठ २७ मंगलवार १७:३० मा प्रकाशित

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...