२८ जेठ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाललाई होच्याउने भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भनाई निन्दनिय भएको बताएका छन ।
बुधबार संसदमा सम्बोधन गरिसकेपछि भएको सवाल जवाफमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन । सांसदहरुले उठाएको जिज्ञासाको उत्तर दिंदै प्रधानमन्त्री ओलीले योगी आदित्यनाथ भारतीय राजनितिमा निर्णायक नभए पनि एउटा प्रदेशको मुख्यमन्त्रीले यस्तो भन्नुठिक नभएको बताएका छन ।
https://www.facebook.com/sansarnewsnepal/videos/278272426879198/?t=13
वि.सं.२०७७ जेठ २८ बुधवार १३:२७ मा प्रकाशित






























