back
CTIZAN AD

नेपाल, स्कटल्याण्ड र नामिबिया बिचको ट्राइ सिरिज स्थगित

वि.सं.२०७७ जेठ ३० शुक्रवार

825 

shares

३० जेठ, काठमाडौँ । नेपाल, स्कटल्याण्ड र नामिबिया बिचका आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जुलाईमा हुने भनिएको ट्राइ सिरिज स्थगित भएको छ ।

कोरोना भाइरसका कारण उक्त सिरिज स्थगित गरिएको छ भनेर स्कटल्याण्ड क्रिकेट र्बोडले जनाएको छ । उक्त सिरिज आईसीसीले जुलाई ४ देखी जुलाई ११ सम्म गर्नको लागि तालिका सार्वजानिक गरेको थियो । स्कटल्याण्ड क्रिकेट र्बोडले आईसीसीसँग छलफल गरेर सिरिज अहिलेको लागि ट्राइ सिरिज स्थगित गर्ने निर्णय लिएको हो ।

सहभागि राष्ट्र र आइसीसीसित सहकार्य गरि अर्को खेल तालिका सर्वजानिक गरिने छ भनेर स्टकल्याण्ड क्रिकेट र्बोड भनेको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:१० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...