back
CTIZAN AD

सुगौली सन्धिको कार्यान्वयन भएको छ –देउवा

वि.सं.२०७७ जेठ ३१ शनिवार

840 

shares

३१ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वि.स १८१६ को सुगौली सन्धिको कार्यान्वयन भएको बताएका छन् ।

लामो समय देखि आफ्नो भूमि रक्षाका लागि चिन्तित नेपालीहरु एक ठाउँमा आएर ऐतिहासिक काम गरेकोमा उनले सबै राजनैतिक दल र नागरिकलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

१८१६ को सुगौली सन्धि, ब्रिटिशले बनाएको नक्सा र चीनको भनाइका आधारमा पनि कालि नदि यताको जमिन नेपाल भएको कुरामा अब सबैलाई प्रष्ट भएको बताउँदै उनले नेपाली काँग्रेसले केन्द्रीय समिति र संसदीय दल दुवैबाट प्रक्रिया सम्मत निर्णय गरेको समेत बताएका थिए ।

वि.सं.२०७७ जेठ ३१ शनिवार १४:३५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...