back
CTIZAN AD

राष्ट्रियताको पुरानो परिभाषा काम नलाग्ने भएको छ –महतो

वि.सं.२०७७ जेठ ३१ शनिवार

861 

shares

३१ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र महतोले राष्ट्रियताको पुरानो परिभाषा काम नलाग्ने भएको बताएका छन् ।

संविधान संसोधनका पक्षमा मत जाहेर गर्नुको पृष्ठभूमि भन्दै संसदमा बोलेका नेता महतोले देशको सवालमा, भूमिको सवालमा र राष्ट्रियताको सवालमा आफ्नो पार्टी प्रतिबद्धता रहेको बताएका छन् ।

हिमाल–पहाड– तराई सबैको भावना नबुझेर तराइबासीलाई हेप्ने र राष्ट्रवादी नदेख्ने पुरानो चश्मा फाल्न र कुण्ठा तथा नश्लमा सुधार ल्याउन जरुरी भएको समेत उनले बताएका छन् ।

मधेशलाई विभेद र अपमान गरेपनि भूमिको रक्षा गर्न तराईबासीलाई नयाँ ढंगले बुझ्न र राष्ट्रवादको भरिलो परिभाषा खोज्न पनि उनले आग्रह गरेका थिए । उनले महाकाली सन्धिबाट पनि देशलाई घात गरिएको आरोप पनि लगाएका थिए ।

वि.सं.२०७७ जेठ ३१ शनिवार १६:०४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...