back
CTIZAN AD

दुई पाङ्ग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू हुने

वि.सं.२०७७ असार १ सोमवार

2.1K 

shares

१ असार काठमाडौं । अबदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू हुने भएको छ । गत बुधबार बसेको मन्त्री परिषद् बैठक मार्फत सरकारले निजी सवारी साधनलाई निस्चित मापदण्ड सहित जोर विजोर प्रणाली लागू गरेर सन्चालन गर्न दिने निर्णय गरेको थियो । तर यो निर्णय २ पाङ्ग्रे सवारी साधनको हकमा लागू हुनेकी नहुने प्रस्ट थिएन । अब भने सबै खाले सवारी साधनमा जोर बिजोर प्रणली लागू गर्न निर्देशन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कस्ता सवारीमा जोर विजोर प्रणाली लागू हुने भन्ने प्रस्ट नहुँदा आईतबारसम्म २ पाङ्ग्रै सवारी साधनहरु निर्बाध सन्चालनमा आएका थिए । अब भने पास भएका बाहेक सबै खाले सवारी साधनमा जोरबिजोर प्रणली लागू भएको छ ।

वि.सं.२०७७ असार १ सोमवार ०८:४१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...