back
CTIZAN AD

दुई सिफ्टमा सेवा सन्चालन गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

वि.सं.२०७७ असार १ सोमवार

2.4K 

shares

१ असार, काठमाडौं । सोमबार(आज) देखि २ सिफ्टमा सेवा सन्चालन गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

गत बुधबार नेपाल सरकार मन्त्रीपरिषदको बैंठकले सरकारी कार्यालयसंगै बैंक तथा बित्तियसंस्थाहरु पनि २ सिफ्टमा सन्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारले गरेको सोहि निर्णयको आधारमा राष्ट्र बैंकले सबै प्रकारका बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सेवाग्राहीको चापको मुल्याङ्कन गरि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म तथा दिउँसो १ बजे देखि सांँझ ६ बजे वा सबिकै समयमा सेवा प्रदान गर्न बैंक तथ बित्तिय संस्थालाई निर्देशन गरेको छ ।

वि.सं.२०७७ असार १ सोमवार ११:३६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...