-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्राजिलमा कोरोना संक्रमणबाट ५० हजार भन्दा बढिको मृत्यु, १० लाख ७० हजार भन्दा बढि संक्रमित



७ असार, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ५० हजार ५८ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि १० लाख ७० हजार १ सय ३९ पुगेको छ ।

शनिबार मात्र ब्राजिलमा ३१ हजार ५ सय ७१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ६८ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना भाइरसका संक्रमितहरुका संख्या ८९ लाख १५ हजार ८ सय ६६ रहेको छ भने कोरोनाको संक्रमणबाट ४ लाख ६६ हजार ७ सय २८ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा