back

ब्राजिलमा कोरोना संक्रमणबाट ५० हजार भन्दा बढिको मृत्यु, १० लाख ७० हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ असार ७ आइतवार

165 

shares
NTC AD
Global IME AD

७ असार, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ५० हजार ५८ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि १० लाख ७० हजार १ सय ३९ पुगेको छ ।

शनिबार मात्र ब्राजिलमा ३१ हजार ५ सय ७१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ६८ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना भाइरसका संक्रमितहरुका संख्या ८९ लाख १५ हजार ८ सय ६६ रहेको छ भने कोरोनाको संक्रमणबाट ४ लाख ६६ हजार ७ सय २८ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार ७ आइतवार ०९:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...