back
CTIZAN AD

मुगु कांग्रेस सभापतिद्धारा स्वास्थ्य समाग्री सहयोग

वि.सं.२०७७ असार ८ सोमवार

939 

shares

८ असार, मुगु । मुगु जिल्लास्थित नेपाली कांग्रेस पार्टी सभापती खड्क बहादुर शाहीले सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तिय संस्था र पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्र्रीहरु उपलब्ध गराएका छन् ।

कोरोना भाईरसलाई लक्षित गर्दै कार्यालयमा सेवादिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा नफैलियोस् र सेवाप्रदायक कर्मचारीहरुले यो विषम परिस्थितिमा पनि ढुक्कसंग जनतामा सेवा प्रवाह हो भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मलगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको पार्टी सभापति शाहीले बताएका छन् ।

सभापती शाहीले लकडाउनका बेला काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा अलपत्र परेका १ हजार ७ सय ७६ जना सर्वसाधारणहरुलाई राहत सामग्री वितरण गरेका थिए भने भारतबाट नेपाल आउदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहल गरेका थिए ।

औषधीलगायत अन्य सामग्री मुगु जिल्लामा रहेका ४ स्थानीयतहहरु मध्य सोरु गाँउपालिकालाई हस्तान्तरण गरिसकेको र बाँकी स्थानिय तहहरु छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुमका र्मारोङ्ग गाँउपालिकालाई निकट दिन मै उपलब्ध गराउने बताएका छन् ।

वि.सं.२०७७ असार ८ सोमवार २०:३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...