back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९२ पुग्यो

वि.सं.२०७७ असार १२ शुक्रवार

738 

shares

१२ असार, काठमाडौँ । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामा तनहुँ व्यास नगरपालिकाका ४९ र ३० वर्षीय पुरुष, स्याङजा कालिगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का गैडाकोट नगरपालिकाका ५३, ३४,२३, ३५, ५२, ५२, र २५ वर्षीय पुरुष गरी ७ जना रहेका छन् । साथै कावासोति नगरपालिकाका २४, २४,३०, ३३, ३०, ३५, २२, १८, २०, २९, ५८, ३५ र १८ वर्षीय पुरुष र ३७ र २५ वर्षीया महिला गरेर १४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वि.सं.२०७७ असार १२ शुक्रवार ०७:०४ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...