back
CTIZAN AD

घट्दो छ डलरको भाउ,हेर्नुहोस् कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असार १२ शुक्रवार

903 

shares

१२ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (१२ असार, २६ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७६ पैसा र विक्रिदर १२१ रुपैयाँ ३६ पैसा रहेको छ । बुधबार र विहिबारको तुलनामा डलरको भाउ घट्दै गएको देखिन्छ ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ४६ पैसा र विक्रिदर १३६ रुपैयाँ १३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८३ पैसा रहेको छ । विहिबारको तुलनामा युरो र पाउण्डको भाउ झण्डै १ रुपैयाँ घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 26 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.76
121.36
  European Euro
1
135.46
136.13
  UK Pound Sterling
1
150.09
150.83
 Swiss Franc
1
127.27
127.90
  Australian Dollar
1
83.03
83.44
 Canadian Dollar
1
88.65
89.09
  Singapore Dollar
1
86.75
87.18
 Japanese Yen
10
11.26
11.32
 Chinese Yuan
1
17.06
17.15
  Saudi Arabian Riyal
1
32.19
32.35
  Qatari Riyal
1
33.17
33.33
  Thai Baht
1
3.90
3.92
  UAE Dirham
1
32.88
33.04
  Malaysian Ringgit
1
28.23
28.37
  South Korean Won
100
10.04
10.09
 Swedish Kroner
1
12.93
12.99
  Danish Kroner
1
18.17
18.26
  Hong Kong Dollar
1
15.58
15.66
  Kuwaity Dinar
1
392.41
394.36
  Bahrain Dinar
1
319.82
321.41

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असार १२ शुक्रवार ०७:४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...