११ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (११ असार, २५ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रिदर १२१ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र विक्रिदर १३७ रुपैयाँ २० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ २६ पैसा र बिक्रिदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 25 June 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आजको विदेशी मुद्राको भाउ, डलरको भाउ घट्यो, पाउण्ड र युरो स्थिर
वि.सं.२०७७ असार ११ बिहीवार ०८:२६ मा प्रकाशित