back
CTIZAN AD

नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या २८ पुग्यो

वि.सं.२०७७ असार १३ शनिवार

897 

shares

१३ असार, काठमाण्डौं । नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

फोक्सोमा क्यान्सर रहेका उनी भारतमा उपचार गराउँदै आएको र थप समस्या आएपछि उपचारका लागि चितवन लगिएको थियो । असार ११ गते उनको श्वाव संकलन गरेर गरिएको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनलाई भरतपुरको कोरोना अस्पतालको आइसोलेसनमा सारेर उपचार गरिएको थियो । उपचारकै क्रममा आज (असार १३ गते शनिबार) बिहान साढे ६ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनको शब नेपाली सेनाको सहयोगमा व्यवस्थापन भएको जानकारी समेत मन्त्रालयले दिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो

वि.सं.२०७७ असार १३ शनिवार १८:१४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...