back
CTIZAN AD

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए, अब के निर्णय गर्लान ?

वि.सं.२०७७ असार १७ बुधवार

747 

shares

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन । नेकपाको स्थायी समिति बैठक जारी रहँदा प्रधानमन्त्रीले सोमबार एउटा कार्यक्रममा भारतसंग जोडेर आफ्नै पार्टीका नेताहरुलाई गम्भिर आरोप लगाए पछि सो बैठकमा बहुसंख्यक सदस्यहरुबाट ओलीको राजीनामा माग भएको थियो ।

सरकारले राम्रो काम नगरेको भन्दै आवाज बुलन्द भरहदा आफ्नै अभिब्यक्तिका कारण ओली संकटमा परेका छन् । मंगलबारको बैठकमा अधिकांस स्थायी समिति सदस्यहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमा बसिरहने नैतिकता गुमाईसकेको भन्दै राजीनामा दिन सुझाएका थिए ।

आफनै अभिव्यक्तिका कारण पार्टीको स्थायी समिति बैठकमा रक्षात्मक बनेका ओलीले अब कसरी अगाडी बढ्ने भनेर मन्त्रीहरुसंग सुझाब लिन बालुवाटार बोलाएको बुझिएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार ०८:५० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...