back
CTIZAN AD

मन्त्रिपरिषद बैठक, संसद अधिवेशन अन्त्य गर्न सिफारिस

वि.सं.२०७७ असार १८ बिहीवार

852 

shares

काठमाडौं । सरकारले बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार मन्त्रिपरिषदको आकस्मिक बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो ।

यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनले सरकार सञ्चालनमा देखिएका संकटसँगै आगामी विकल्पबारे राष्ट्रपतिसँग परामर्श लिएका थिए ।

सरकारले अचानक संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै राजनीतिक वृत्तमा गम्भीर संकटको संकेत देखिएका छन् ।

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली भने अनुपस्थित

वि.सं.२०७७ असार १८ बिहीवार १२:५५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...