back
CTIZAN AD

भारतमा कोरोना कहरः एकैदिनमा भेटिए २४ हजार भन्दा बढि संक्रमित, ६ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार २१ आइतवार

774 

shares

२१ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । शनिबार भारतमा २४ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकैँ उच्च हो ।

शनिबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार २ सय ७९ रहेको छ ।

शनिबारमात्र भारतमा २४ हजार १५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय १० जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड १३ लाख ८२ हजार ८ सय ९० पुगेको छ भने संक्रमणबाट ५ लाख ३३ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १०:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...