back
CTIZAN AD

लकडाउनपछि आत्महत्या गर्नेको संख्या बढेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

वि.सं.२०७७ असार २२ सोमवार

834 

shares

२२ असार, काठमाण्डौं । पछिल्लो तीन महिनायता नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

पछिल्लो एकहप्तामा २ महिलाले आत्महत्या गर्दा फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा उक्त घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै आत्महत्याका यस्ता भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ते समेत मन्त्रालयले बताएको छ । साथै बालबालिकाको दिमागमा नकरात्मक असर पर्ने भएकोले यस्ता भिडियो कसैले पनि सेयर नगर्न र देख्दासाथ फेसबुकलाई तत्काल रिर्पोट गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

‘समस्याहरु तपाईले मात्र भोग्नु भएको होइन, अन्यले पनि भोगेका छन् र आज ज्युँदै छन्,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘तर्सथ तपाई हामी मिलेर नै समस्याको समाधान गर्ने हो । परिवारको विश्वासीलो सदस्यलाई आफ्ना पीडाबारे बताउनुहोस् । सल्लाह गर्नुहोस् । तपाई यो समस्याबाट मुक्त हुन सक्नुहुनेछ ।
मन्त्रालयलका अनुसार विश्वमा हरेक ४० सेकेण्डमा १ व्यक्तिले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

वि.सं.२०७७ असार २२ सोमवार १९:१२ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...