back
CTIZAN AD

पर्यटक तान्दै बेतना सीमसार क्षेत्र

वि.सं.२०७३ पुस १३ बुधवार

1.3K 

shares

पथरी (मोरङ)। मोरङको बेताना सीमसार क्षेत्रमा शैक्षिक भ्रमण र पिकनीकका लागि दैनिक एक सय टोली भन्दा बढी आउने थालेका छन् ।

सीमसार क्षेत्र संरक्षण समिति अध्यक्ष डम्मरसिंह बस्नेतका अनुसार दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मूलघाट जस्ता ठाउँसम्म पुग्ने टोली यतिबेला मोरङका सीमसार क्षेत्रमा नै रमाउन थालेका हुन् ।

बेतौनामा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेज पनि निर्माण गरिएकोले मोरङको प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको अध्यक्ष डम्मरसिंह बस्नेतको भनाइ छ ।

वरिपरि सालको घना जङ्गल रहेको बेतनामा दैनिक एकसय टोली वनभोजका लागि पुग्ने गरेका छन् भने २० टोली शैक्षिक भ्रमण गर्ने पुग्ने गरेका छन् ।

भारतको नौका बिहार, पिकनिकस्थल र विश्वको दुर्लभ कछुवा र ध्वाँसे चितुवाको बासस्थानका रुपमा लिइएको यस सीमसारमा दैनिक पाँच हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष बस्नेतको दाबी छ । रासस

वि.सं.२०७३ पुस १३ बुधवार ०९:२३ मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...