back
CTIZAN AD

पशुपतीमा भब्य प्रवेशद्वार, संस्कृती मन्त्रीले गरे उद्घाटन

वि.सं.२०७७ असार २३ मंगलवार

1.1K 

shares

२३ असार, काठमाडौं । पशुपतीमा भब्य प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । पशुपती बिकास कोसको समन्वयमा नेपाल एसबिआई बैंकको लगानीमा पशुपती क्षेत्रमा निर्माण भएको भव्य प्रवेशद्वारको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका छन । उद्घाटन गरेसंगै आजबाट उक्त प्रवेशद्वार संचालनमा आएको छ ।

पशुपती क्षेत्रको दक्षिणतर्फ बिद्युतीय सवदाहा गृहको छेवैमा रिङ्रोडसंगै उक्त भब्य प्रवेशद्वारको निर्माण गरिएको छ । प्रवेशद्वार निर्माणसंगै यसले पशुपतीमा रौनकता थपेकोछ ।

वि.सं.२०७७ असार २३ मंगलवार १४:४० मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...