back
CTIZAN AD

ओली–प्रचण्डबीचको छलफल सम्पन्न, के निस्कियो त निष्कर्ष ?

वि.सं.२०७७ असार २३ मंगलवार

846 

shares

२३ असार, काठमाण्डौं । पार्टी विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको ‘वान टु वान’ वार्ता सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टादेखि चलेको वान टु वान वार्ता सकिएको हो ।

नेकपा स्रोतले जनाएअनुसार मंगलबारको वान टु वान वार्ता सकारात्मक रहेपनि ठोस निष्कर्ष भने निस्किएको छैन् । जनाइएअनुसार सहमतीय बिन्दु खोज्न पुनः छलफल हुन सक्नेछन् । यसअघि आइतबार र सोमबार पनि अध्यक्षद्वयबीच छलफल भएको थियो ।

स्थायी समिति बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी भएसँगै नेकपाभित्र विवाद चुलिएको हो । दुई तिहाई स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री ओलीले भने दुवै पदबाट राजीनामा दिन नसक्ने बताईरहेका छन् ।

सम्बन्धित समाचार

ओली–प्रचण्ड वार्ता आज पनि, के निष्कर्ष निस्किएला त ?

वि.सं.२०७७ असार २३ मंगलवार १५:०० मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...