१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५६९ जना प्रशिक्षार्थी प्रहरी जवानहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् स्रशासन विभागले राष्ट्रिय किताबखानामा अभिलेख लैनचौरका लागि पठाइएको पत्रमा उक्त कुरा जनाइएको छ ।
पत्रमा आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएको हुँदा २०७७ साल साउन महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी अभिलेखमा आवश्यक व्यहोरा जनाइदिन अनुरोध गरिएको छ ।
हेर्नुस् सरुवा गरिएका जवानहरुको नामावली :
वि.सं.२०७७ साउन १ बिहीवार १३:४७ मा प्रकाशित






























