back
CTIZAN AD

अवश्य जान्नुहोस् वर्षातमा सवारी चलाउँदा ध्यान दिनुपर्ने सुरक्षा उपायहरु

वि.सं.२०७७ साउन ५ सोमवार

1K 

shares

५ साउन, काठमाडौँ । केही दिनयता देशैभर अविरल झरी परिरहेको छ । वर्षातको समयमा सडक चिप्लो हुने हुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । त्यसैले सवारी साधन चलाउँदा सर्तकता अपनाउनु पर्दछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वर्षातमा सवारी चलाउँदा अपनाउनु पर्ने केही सुरक्षा उपाहरु सुझाएको छ ।

– सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुहोस्, किनकी भिजिबल कम भएको खण्डमा हेडलाइटको प्रयोग गर्नुपर्छ ।

– सवारीको गती कम गर्नुहोस् किनकी पानीको भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छ ।

– ब्राक्रिङ दुरी बढाउनुहोस् किनकी सामुन्नेको सवारी साधन र आफ्नो सवारी साधन बीचको दुरी सामान्य अवस्थाभन्दा बढी राख्नुपर्छ ।

– सडकबाट ध्यान मोडिने कार्य नगर्नुहोस्, जस्तो सवारी चलाउँदा मोबाइल फोन वा ट्याबलेटको प्रयोग गर्नु हुँदैन ।

वि.सं.२०७७ साउन ५ सोमवार १६:४६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...