back
CTIZAN AD

प्रचण्डलाई झुक्याएर राष्ट्रपति कार्यालय लगिएको होइन : पार्टी प्रवक्ता श्रेष्ठ

वि.सं.२०७७ साउन ६ मंगलवार

855 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता एंव सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झुक्याएर राष्ट्रपति कार्यालय लगिएको चर्चा गलत भएको बताएका छन् । उनले अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालयमा गएको तर कसैले झुक्याएर नगएको बताए ।

प्रचण्ड झुक्कीने खालको नेता पनि नभएको श्रेष्ठकाे टिप्पणी छ । स्थायी समिति बैठकपश्चात पत्रकारसँगको भेटमा उनले भने, ‘‘प्रचण्ड राष्ट्रपति कार्यालय जानुभएको सत्य हो, झुक्याएर लैजाने खालको कुरा होइन, झुक्याएर कसैले लैजाँदैन, कोही जाँदैन । जानु भएको सत्य हो, झुक्याएर लगेको भन्ने होइन।’

गत शनिबार सचिवालय बैठकपश्चात पार्टी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै राष्ट्रपति कार्यालय पुगेका थिए । सचिवालय बैठक लगत्तै ओलीसहित राष्ट्रपति कार्यालय पुगेको सन्दर्भमा अन्य नेताहरुले प्रश्न उठाएपछि उनले आफुँ परिवन्दमा परेर राष्ट्रपति कार्यालय पुगेको जवाफ दिएका थिए । जुन विषयले नेकपाभित्र अनौठौ तरंग पैदा गराएको थियो ।

वि.सं.२०७७ साउन ६ मंगलवार १४:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...