back
CTIZAN AD

दर्ता नगरी चलाइएको अफरिङ ह्यापिनेसमाथि वाणिज्यले गर्यो कारबाही

वि.सं.२०७७ साउन ७ बुधवार

744 

shares

काठमाडौं । युवा युवतीको रोजाईमा परेको अफरिङ ह्यापिनेस कम्पनी कारबाहीमा परेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले दर्ता नगरी व्यवसाय चलाएको कारण अफरिङ ह्यापिनेस कम्पनीलाई कारबाही गरेको हो ।

विभागले जनाएअनुसार कम्पनीमाथि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना तथा कारबाही गरिएको छ । कम्पनीमाथि ऐनका दफा (२०)(२) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ऐनको दफा ३९ (घ) अनुसार ५० हजार जरिवाना र अन्य कारबाही गरिएको विभागले जनाएको छ ।

अफरिङ ह्यापिनेस कम्पनी पछिल्लो पुस्ताका युवाहरुको बीचमा रुचाएको कम्पनी हो । कम्पनीले ग्राहकको चाहनाअनुसार विशेष अवसरमा ‘सरप्राईज सेलिव्रेसन’ गर्ने गर्दछ । कम्पनीले जन्मदिन, विवाहउत्सवलगायतका विशेष अवसरमा कम्पनीले सरप्राईज सेलिव्रेसन दिने गर्दछ ।

३ वर्ष अगाडि स्थापना भएको यो कम्पनी पछिल्लो पुस्ताका बीचमा निकै रोजाइमा परेको थियो । तर कानूनअनुसार दर्ता नगरीको कारण कम्पनीमाथि धेरै प्रश्न उठेको थियो ।

वि.सं.२०७७ साउन ७ बुधवार १२:०१ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...