back
CTIZAN AD

सिटिजन्स लाइफ इन्स्योरेन्समा थुप्रै रोजगारीको अवसर

वि.सं.२०७७ साउन ९ शुक्रवार

804 

shares

९ साउन, काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विभिन्न शाखाहरुका लागि ७८ सिटका लागि आवेदन मागेको छ ।

शाखा तथा उपशाखा म्यानेजर र सेल्स एक्जुकेटिभ ५१ र सबै प्रदेशहरुका लागि बिजनेश डेभलपमेन्ट कोर्डिनेटर २७ जना माग गरेको हो ।

इच्छुक उम्मेदवारहरुले साउन २२ सम्ममा अनलाइनमार्फत शाखा तथा उपशाखा म्यानेजर र सेल्स एक्जुकेटिभका लागि  hr@citizenlifenepal.com र प्रदेशहरुमा बिजनेश डेभलपमेन्ट कोर्डिनेटरका लागि job@citizenlifenepal.com मा आवेदन बुझाउनु पर्नेछ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १४:५१ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...