back
CTIZAN AD

यी हुन् भाग्यमानी ठहरीएका विश्वका १२ देश, जहाँ पुगेन कोरोना

वि.सं.२०७७ साउन ९ शुक्रवार

897 

shares

काठमाडौं । कोभिड –१९ को महामारीले विश्वका अधिकांश देशलाई आक्रांत पारिरहँदा केहि सीमित देशहरु भने त्यसबाट प्रभावित भएनन् । अर्को शब्दमा भन्दा उनिहरु यो महामारीभन्दा निकै टाढा रहेर भाग्यमानी ठहरीए ।

अहिले विश्वमा कोरोनाको आक्रामक स्वभाव विस्तारै कम हुँदै गएको भएपनि प्रभाव भने घटेको छैन् । विश्वका अधिकांश देश कोरोनाकै कारण अझैपनि समस्यामा नै छन् । कोरोना नियन्त्रण गर्न लकडाउन गरेका केहि देशले अझैपनि लकडाउनलाई कायमै राखेका छन् ।

ठूला र शक्तिशाली देश भनेर चिनिएका केहि कोरोनाकै कारण निकै समस्यामा पनि छन् । भारतसहित युरोपेली देश र अमेरिका कोरोनाबाट अझै पनि आंक्रान्त अवस्थामै छन् ।

यस्तोमा केहि युरोपेली र केही एशियाली देश भने कोरोनाबाट जोगिन सफल भएका छन् । उत्तर कोरियासहितका १२ देश कोरोना महामारीबाट हालसम्म सुरक्षित देखिएका छन् ।

यी हुन् कोरोनाबाट सुरक्षित १२ देश

१. किरीबाती
२. मार्शल आइलैंड
३. माइक्रोनेशिया
४. नाँरु
५. उत्तर कोरिया
६. समोवा
७. तुवालु
८. टोंगा
९. सोलोमन आइलैण्ड
१०. पलाउ
११. तुर्कमेनिस्तान
१२. वानुआतु

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:५७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...