back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १० शनिवार

1.1K 

shares

यहाँ,भगवान प्रसिद्ध भए अवतार लिएर
नेताहरू झन् प्रसिद्ध भए हतियार लिएर

सबैको जिवनी र अन्नजल अचम्म लाग्दो
कसैले बुद्ध हुन जानेनन् चमत्कार लिएर

मूर्खले खेती खुसु–खुसु संकटको चलायो
मात्र दुनियाँ लोभ्याउने मति र विचार लिएर

प्रभु खुरापातमा के छ ? बोलिमा यिनको
बसन्ती छाउँछ सधैं हरियाली बहार लिएर

बिर्सिए सबथोक बिर्सिए यी ठालुहरुले
अब के सम्झन्छन् त संसदमा सवार लिएर

जयपृथ्वी न.पा.१ बझाङ कैलाश पिमि
हाल -भक्तपुर

वि.सं.२०७७ साउन १० शनिवार ०९:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...