back
CTIZAN AD

त्रिवि शिक्षाशास्त्र संकायको परीक्षा भदौ चौथो सातादेखि

वि.सं.२०७७ साउन १२ सोमवार

1.1K 

shares

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गतका स्थगित परीक्षाहरु भदौ अन्तिम सातादेखि हुने भएको छ। शिक्षाशास्त्र संकाय डिनको कार्यालयले सोमबार सूचना प्रकाशित गरी सेमेस्टर प्रणालीमा आधारित सत्रान्त परीक्षा सञ्चालनको तालिका प्रकाशित गरेको छ।

सूचना अनुसार स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा असोज पहिलो हप्ता र चौथो सेमेस्टरको परीक्षा असोज चौथो हप्ता हुनेछ। यस्तै, स्नातक तह आठौं सेमेस्टरको परीक्षा असोज पहिलो हप्तामा तथा प्रथम र छैटौं सेमेस्टर असोज तेस्रो हप्ता हुनेछ।

यसैगरी स्नातक र स्नातकोत्तर दुवै तहकाे (खुला तथा दूर सिकाई अन्तर्गत दुई सेमेस्टरको विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भदौ चौथो हप्तामा हुनेछ। विस्तृत परीक्षा तालिका पछि प्रकाशित गर्ने डिनको कार्यालयले जनाएको छ।

वि.सं.२०७७ साउन १२ सोमवार १७:१६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...