back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १७ शनिवार

849 

shares

यी आँखामा कोहि मुस्कुराएर आउँछ
कहिँले रमाएर कहिँले सताएर आउँछ

भूल्नै नसक्ने याद बारम्बार आएर भन्छ
आँखामा आँसु झन बिलाएर आउँछ

संघर्षको यात्रामा हिड्दा बाधा आउन सक्छन्
समुद्र हो ज्वारभाटा अल्झाएर आउँछ

जब ओकातको ओरालोमा मान्छे पछारिन्छ
पीडा बोकि बासुरी धुन तन्काएर आउँछ

इच्छा पनि धोका रैछ पलपल गल्ती भएछन्
आफन्तै नै कालो मूर्दा बनाएर आउँछ

सुदूरपश्चिम -७ ,बैतडी ,पानपा १०

वि.सं.२०७७ साउन १७ शनिवार ०८:१७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...