back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १७ शनिवार

876 

shares

मीठो-मीठो प्रसव पीडा, याद आयो आज
दर्दले भन्दा आनन्दले, मलम लायो आज ।।

घाम लाग्यो जिन्दगीमा, सुरजको प्यारले
मनले सुन्दर सपनाको, गीत गायो आज ।।

कोपिला फुल्यो फूल भई, सुगन्ध फैलियो
भुलेर सबै चोट मनले, सुख पायो आज ।।

बिहानीको झुल्के रवि, अपार त्योगगनमा
भविष्य उज्ज्वल पार्न, मन धायो आज ।।

बाल छोरा युवक बन्यो, आमा उनकी म
मीठोमा मीठो सपनाले, मन छायो आज

वि.सं.२०७७ साउन १७ शनिवार ०८:२३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...