back
CTIZAN AD

राप्रपा अध्यक्षद्वारा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग

वि.सं.२०७७ साउन १८ आइतवार

900 

shares

१८ साउन, काठमाडौँ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री  कमल थापाले कोरोना संक्रमण बढेका क्षेत्रहरुमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौं उपत्यका र तराईका केही जिल्लाहरुमा कोरोनाको महामारी डरलाग्दो हुँदै गएको भन्दै उनले ती क्षेत्रमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गरी सशक्त कदम चाल्न, परिक्षणको दायरा बढाउन र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन् । उनले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तहबाटै पहलकदमी आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत भनेका छन् :

वि.सं.२०७७ साउन १८ आइतवार २०:४२ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...