back
CTIZAN AD

त्रिवि शिक्षण अस्पतालले माग्यो केही नर्स

वि.सं.२०७७ साउन २५ आइतवार

639 

shares

२५ साउन, काठमाडौँ । त्रि.वि क्षिण अस्पताल महाराजगञ्जले करारमा केही स्टाफ नर्स माग गरेको छ ।

सूचना प्रकाशित गर्दै अस्पतालले अस्थायी दरबन्दी पदपूर्ति १५ जना स्टाफ नर्स माग गरेको हो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान, कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्र्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले हिजो साउन २४ को मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन ।

अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं ०६५४४०A मा परीक्षा दस्तुरबापत रु. १५ सय जम्मा गरेको सक्कल बैंक भौचर लिई आवेदन फार्म भर्नुपर्ने हुन्छ ।

वि.सं.२०७७ साउन २५ आइतवार ११:५६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...