back
CTIZAN AD

सञ्जयदक्त आईसीयुमा

वि.सं.२०७७ साउन २५ आइतवार

918 

shares

२५ साउन । बलिउड अभिनेता सञ्जयदत्तमा श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनलाई ६१ वर्षीय दत्तलाई मुम्बईस्थित लिलाबती अस्पतालको आईसीयूमा राखिएको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आइसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको आरडीटीमार्फत कोभिड–१९ परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसको रिपोर्ट आउन बाँकी छ ।

अस्पताल भर्नापछि दत्तले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य सामान्य रहेको उनको भनाइ छ । उनको उपचारमा संलग्न डाक्टर जलील पारकर केही दिन अगाडि कोरोना भाइरस संक्रमणमुक्त भएर काममा फर्किएका थिए । उनले १–२ दिनमै घर फर्कने अपेक्षा पनि व्यक्त गरेका छन् ।

वि.सं.२०७७ साउन २५ आइतवार १३:५८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...