back
CTIZAN AD

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ बाँडफाँट

वि.सं.२०७७ साउन २७ मंगलवार

981 

shares

२७ साउन, काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक रहेको सानिमा क्यापिटलले मंगलबार बिहान बाँडफाँट गरेको हो ।

जसअनुसार आईपीओ ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् । ९७ हजार ३ सय ४४ जना आवेदकको हात भने खाली भएको छ । शेयरका लागि ४ लाख १७ हजार ९५८ जनाले आवेदन दिएका थिए ।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयरसमेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।

वि.सं.२०७७ साउन २७ मंगलवार १२:४७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...