back
CTIZAN AD

अष्ट्रेलियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५० नाघ्यो, २२ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ साउन २८ बुधवार

768 

shares

२८ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा मृत्युुहुनेको संख्या ३ सय ५० नाघेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्युपछि अष्ट्रेलियामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३ सय ५२ पुगेको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ३ सय १६ जना नयाँ संक्रमित थपिएसँगै अष्ट्रेलियामा कुल संक्रमित संख्या २२ हजार १ सय २७ पुगेको छ ।

अष्ट्रेलियामा अहिले ९ हजार ३ सय ८२ जना संक्रमित अवस्थामै रहेका छन् भने १२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

वि.सं.२०७७ साउन २८ बुधवार १५:२७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...