back
CTIZAN AD

स्वाब परीक्षणका लागि दिएपछि घरबाहिर नहिंड्न स्वास्थ्य मन्त्रालयको अनुरोध

वि.सं.२०७७ साउन २९ बिहीवार

792 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले स्वाब परीक्षणमा दिएपछि घरबाहिर नहिड्न अपिल गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले रिपोर्ट नेगेटिभ नआउन्जेल घरमै बस्न अपिल गरेको हो ।

केन्द्र शंका नलागी परिक्षण नगर्न र परीक्षण गरेपछि घरमै अलग्गिएर बस्न भनेको छ । ‘आफूलाई शंका नलागी परिक्षण नगर्नु नगराउनु हुन र शंका लागेरै परिक्षणका लागि नमुना दिई रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नआई अलग्गिएर बसीदिनुहुन र कोभिड–१९ संक्रमणको नतिजा आइसकेपछि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि जानकारी गराउन सबैमा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।

परीक्षणका लागि नमुना दिने व्यक्तिमा कोरोना संक्रमण पनि हुनसक्ने भन्दै केन्द्रले सामान्य जसरी हिंडडुल, भेटघाट तथा जनसम्पर्कमा आउने व्यवहार गर्दा अन्यलाई पनि जोखिम हुनसक्ने बताएको छ ।

यस्तो छ स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विज्ञप्ती

वि.सं.२०७७ साउन २९ बिहीवार १८:०५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...