back
CTIZAN AD

पर्यटन सम्बन्धी आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव आह्वान

वि.सं.२०७७ भदौ २ मंगलवार

936 

shares

२ भाद्र, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै प्रदेश र स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी गर्न आयोजना र कार्यक्रमहरुका  लागि प्रस्ताव आह्वान गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम अनुसार प्रदेश र स्थानीय तहमा साझेदारी मार्फत पर्यटकीय गन्तव्यहरुको विकास गर्न ‘पर्यटन पूर्वधार तथा पर्यटन उपज विकास साझेदारी(सञ्चालन तथा व्यस्थापन)निर्देशिका, २०७७ मा २०७७’ मा व्यवस्था भए बम्मोजिम प्रस्ताव माग गरिएको जनाइएको छ ।

प्रस्ताव तयार पार्दा आव २०७७/०७८ र तत्पश्चात साझेदारी मार्फत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरुका लागि विवरणसहित तयार गरी २०७७ भाद्र मसान्तभित्र अनलाइनमार्फत पठाउन भनिएको छ ।

थप जानकारीका लागि यो सूचना हेर्नुहोला

वि.सं.२०७७ भदौ २ मंगलवार १२:५३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...