back
CTIZAN AD

राष्ट्रिय झण्डा जलाउने ‘मंगोल हप’ समुहका एक पक्राउ

वि.सं.२०७७ भदौ २ मंगलवार

765 

shares

काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंले राष्ट्रिय झण्डा जलाउने मंगोल हप समुहका एक जनालाई पक्राउ गरेको छ । महाशाखाले पक्राउ बारे जानकारी दिए पनि को हुन् भन्ने भने खुलाएको छैन् ।

मंगोल हप समुहले बनाएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ। साथै प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरुको तस्बिर पनि जलाइएकाे देखिन्छ ।

भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि अशभ्यपूर्णं रुपमा गाली गरिएको छ भने ब्राह्मण–क्षेत्री समुदायमाथि अत्यन्तै घृणायूक्त शब्दको प्रयोग गरिएको छ ।

मंगोल हप अफिसियल नामक यूट्युब च्यानलबाट सोमबार अपलोड गरिएको उक्त भिडियोबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया आएका छन् । सबैले गीतमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएको भएपनि गीतलाई हालसम्म यूट्युबबाट भने निकालिएको छैन् ।

र्याप शैलीमा गाइएको गीतको सुटिङ्ग मकवानपुरको विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको देखिन्छ ।

सम्बन्धित समाचार

राष्ट्रिय झण्डा जलाउँदै, बाहुन–क्षेत्री समुदायलाई गाली गरेको आपत्तिजनक म्यूजिक भिडियो, के होला त कारबाही ?

वि.सं.२०७७ भदौ २ मंगलवार १७:०० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...