back
CTIZAN AD

कोरोना महामारीको कारण बेरोजगार भएका कामदारलाई सरकारले आधा तलब दिने

वि.सं.२०७७ भदौ ५ शुक्रवार

792 

shares

काठमाडौं । कोरोना महामारीको कारण बेरोजगार भएका औधोगिक कामदारलाई भारत सरकारले राहत दिने भएको छ । बेरोजगार युवाहरुको विषयमा निर्णय गर्दै नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले बेरोजगार अवधिको आधा तलब कामदारलाई राहत स्वरुप दिने घोषणा गरेको हो ।

भारतीय समाचार एजेन्सीले जनाएअनुसार सरकारले काम बिहिन बनेका कामदारलाई ३ महिनाको तलबको आधा तलब दिनेछ । जनाइएअनुसार सरकारको यो घोषणाबाट ४० लाख कामदार लाभान्वित हुनेछन् ।

जनाइएअनुसार गत २४ मार्चदेखि बेरोजगार भएका कामदारको हकमा मात्रै राहत उपलब्ध गराईनेछ ।

१.९ करोड मानिस बेरोजगार

सेन्टर फर मोनिटरिङ्ग इण्डियन इकोनोमी (सीएमआईई)को रिपोर्टअनुसार कोरोना महामारीको कारण पैदा भएको संकटका कारण भारतभर झण्डै १.९ करोड मानिस बेरोजगार भएका छन् । जुलाईमा मात्रै ५० लाख बेरोजगार भएका थिए ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:१७ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...