back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ भदौ १३ शनिवार

1K 

shares

साहसमा छ शक्ति
स्वाभिमान बाँच्नुपर्छ
नखोज्नु साइनो सम्बन्ध ।

उकाली र ओराली
जीवनको यहि रित
नर्विसने मिठो संगीत

असीमित आकांक्षा
जीवनमार्गको बाधा
रमाउनु आफ्नै खुसीमा

भाग्यको खेल न हो
आहा ! हुन्छ त्यहि ढुंगो
कुँदिए सुन्दर आकृति

इश्र्यामुक्त जिउनु
परीक्षा लिन्छ समय
आकास र बादल हुनु

 

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...