back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ १३ शनिवार

738 

shares

हेर्दाहेर्दै रङ फेर्ने रारा ताल हो जिन्दगानी ।
किनारामै डुबाउने मनको छाल हो जिन्दगानी ।

थुप्रै पटक माझी दाइले पासो थापे नियतिको,
माछा-माछा भ्यागुतोझैँ रित्तो जाल हो जिन्दगानी ।

जति दागा धसे पनि बिर्सी छोडी गए पनि,
आफ्नै ठाउँमा अडिबस्ने सतिसाल हो जिन्दगानी ।

अनेक माया जिन्दगीका बुझी कहिले नसकिने,
आफैँ राजा आफैँ रङ्क जोगी चाल हो जिन्दगानी ।

 

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:४३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...