back
CTIZAN AD

साइनो

वि.सं.२०७७ भदौ १३ शनिवार

849 

shares


आत्तिएका दुनिया
कोरोना संसारभर
होम क्वारेन्टाइन बस्दै ।

२.
लकडाउन भर
धरहरा अभियान
धरहराकै पेजबाट ।

३.
तेह्र तला बनेको
नेपालीहरूको शान
ऐतिहासिक धरोहर ।
४.
बाईस तला माथि
नाच्दै, हास्दै रमाउदै
तपाइहरूकै साथमा ।
५.
महान अभियान
धरहरा अभियान
तीन करोड नेपालीमा ।

(धरहरा विशेष)

तारकेश्वर न पा ३, काठमाडौं
लेखक धरहरा अभियानका अभियान्ता पनि हुनुहुन्छ

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...