back
CTIZAN AD

कविता: सरोकार

वि.सं.२०७७ भदौ १३ शनिवार

840 

shares

तिम्रो जीवन
तिम्रो खुशी
तिम्रो इच्छा
तिम्रो लक्ष्य
तिमीले चाहे जस्तै होस्
यसमा मेरो कुनै
सरोकार नहोस् ।
मेरो जीवन
मेरो खुशी
मेरो इच्छा
मेरो लक्ष्य
मैले चाहे जस्तै होस्
यसमा तिम्रो कुनै
सरोकार नहोस् ।

यदि सरोकार हुन्छ भने
मेरो र तिम्रो
जीवन शैली मिल्नु पर्छ
जीवन को
दुखाई र बुझाई
मेल खानु पर्छ
जीवन को
हार र जीत
अप्नाउन सक्नु पर्छ ।

तब मात्र
तिम्रो सरोकार
मेरो सरोकार
बराबरी हुनेछ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:११ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...