back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ १३ शनिवार

1.1K 

shares

अचानक मध्य रातमा डराएर व्युँझेँ,
सपनाबिचमै मेरो खास मान्छे हराएर व्युँझेँ ।१।

लाखौँको भीडले प्रभाव पारेन मलाई,
म मेरै खास मान्छे मन पराएर व्युझेँ ।२।

कसैको नखरा र हाउभाउ हेर्नु छैन मलाई,
मेरै खास मान्छे नहुँदा छट्पटाएर व्युँझेँ ।३।

सुविचारको प्रभाव अवश्य पर्छ खास मान्छेको,
मस्त निन्द्रामा पनि आँखो फर्फराएर व्युँझेँ ।४।

देख्यौ कि कसैले हे सज्जनहरू हो ?
भनी चिच्चाहट गर्दै बर्बराएर व्युँझेँ ।५।

आऊ खास मान्छे तिमी जहाँ भए पनि,
नहराऊ न यसरी भनी कराएर व्युँझेँ । ६।

तेह्रथुम छातेढुङ्गा,हाल-विर्तामोड,झापा

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:१८ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...