back
CTIZAN AD

आज पनि यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वि.सं.२०७७ भदौ १६ मंगलवार

810 

shares

१६ भदौ, काठमाडौं । आज देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती ठाउँमा शतर्कता अपनाउन पनि जल तथा मौसमपूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज यी नदीमा पानीको बहाव बढ्ने सम्भावना
आज कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्ने तर सतर्कता भन्दा तलै हुने छ भने मेची, बिरिङ,निन्दा, मावा, नुना,बुढी, कन्काई लगायत प्रदेश १-२ को तराई भई बहने स-साना नदीमा दिउँँसो सम्मै बहाब उच्च रहने र केहीमा सतर्कता आसपास सम्म पुग्न सक्ने हुनाले दिउँँसो सम्म तटिय क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार ०९:१० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...