back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको सातौँ खेल आज

वि.सं.२०७७ भदौ १६ मंगलवार

795 

shares

१६ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको सातौँ खेल आज बेलुका ट्रिनबागो नाइट राइडर्स विरुद्ध हुन गईरहेको छ ।

जमैकाले अहिलेसम्म सिपिएलमा ६ खेल खेल्दा ३ खेलमा जित निकालेको छ भने ३ खेलमा हारको सामना गरेको छ । ट्रिनबागो नाइटराइडर्सले भने सिपिएलमा अहिलेसम्म हारको सामना गरेको छैन । ट्रिनबागो नाइट राइडर्सले ६ खेल खेल्दा ६ वटा मैँ जित निकालेको छ ।

यस सिजना जमैका तलैवाज पहिले पनि ट्रिनबागो नाइट राइडर्र्ससँग ७ विकेटले पराजित भईसकेको छ ।

ट्रिनबागो नाइट राइडर्स विरुद्ध पहिले भएको भएको खेलमा सन्दिपले ४ ओभरमा ३० रन दिदैँ १ विकेट निकालेका थिए । पहिले राम्रो प्रदर्शन गरिसकेको कारणले गर्दा सन्दिप लामिछाने यस खेलमा पनि  प्लेइङ्ग इलेवनमा पर्ने सम्भावना उच्च रहेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुमा ७:४५ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार ११:१६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...