back
CTIZAN AD

आईपिएल सुरु हुन केही दिन बाँकी रहदाँ एडम जाम्पा रोयल च्यालेन्जर्स बेङ्गलोरमा अनुबन्धित

वि.सं.२०७७ भदौ १६ मंगलवार

1.1K 

shares

भदौँ १६, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले आईपिएल सुरु हुन केही दिन अगाडी अष्ट्रेलियन क्रिकेट टिमका स्पिनर एडम जाम्पलाई आफ्नो टिममा अनुबन्ध गरेको छ । जाम्पालाई बेङ्गलोरले केन रिचर्डसन स्थान आफ्नो स्थानमो टिममा भित्राएको हो ।

उनीसँगै रोयल च्यालेन्जर्स बेङ्गलोरमा युजवेन्द्र चहल, वासङ्टिन सुन्दर, मोइन अलि र पवन नेगि जस्ता दिग्गज स्पिनरहरु रहेका छन । यस वर्षको आईपिएल युएईमा १९ सेप्टेम्बरबाट सुरु हुनेछ ।

एडम जाम्पा इंल्याण्ड विरुद्धको एकदिवसीय र टि २० श्रृखला सकिएपछि आईपिएलमा भाग लिनको लागि युएई प्रस्थान गर्ने छन । एडम जाम्पाले आईपिएलमा अहिलेसम्म ११ खेल खेल्दैँ १९ विकेट लिएका छन ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १०:२० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...